Loading the player...


INFO:
ANOVULATION अर्थात् अण्डा परिप्वाक्क भएर फुट्न नसक्ने अवस्था, धेरै महिलामा सन्तान प्राप्तिमा बाधक भएको देखिन्छ। यस्ता समस्या भएको महिलामा महिनावारी गडबडी र PCOS जस्ता समस्या पनि देखिने गरेको छ। ANOVULATION के कारणले हुन्छ, जान्नका लागि यो भिडियो हेर्नुहोस्।